City/District : Kathmandu Address: Budanilkantha Land Type: Residential Land
Plot/Land Size: 12 ropani Price: Call For Price Price per Aana: Call For Price Price Per Ropany/Bigha: Call For Price Status: Active
Full Description:
बुडानिलकण्ठमा २-१२ रोपनी जग्गा बिक्रीमा -
बुडानिलकण्ठ चोक बाट ६०० मीटर पूर्व मोटर बाटो पिच मा जोडिएको अत्यन्त आकर्षक १२ रोपनी जग्गा बिक्रीमा छ/ कम्तिमा २ रोपनी सम्म टुक्रा गरेर पनि दिन सकिने छ/ उक्त जग्गा मा २४ सै घण्टा खाने पानीको सुबिधा पानी छ, जग्गा को दुईतर्फ २४ सै घण्टा खोला मा पानी बगीरहने यो जग्गा हौजिंग, प्रोजेक्ट आदि को लागि उपयुक्त छ/ काठमाडौँ सहर छर्लंग देखिने यो जग्गा सिवपुरी जंगल को फेदीमा रहेको छ/