Price: NPR 32,500,000
Plot/Land Size: 19 ropani
Price per Aana: Call For Price Price Per Ropany/Bigha: NPR 1,710,000
Status: Active
Full Address: View Larger Map Full Description:
धादिंग बेल्खु राजमार्गसंगै १९ रोपनी जग्गा बिक्रीमा
धादिंग बेल्खु राजमार्ग संगै जोडिएको साथै त्रिसुली नदीको किनार मा घरटहरा हरु समेत निर्मार्ण गरिएको १९ रोपनी जग्गा बिक्रीमा छ/ उक्त घरटहराहरु डिस्टिलरी कारखानाको लागि निर्मार्ण गरिएको हो, जहाँ कुनै पनि कारखानाहरुको लागि उपुक्त हुन सक्छ/ अझै ग्यास प्लान्टको लागि भने अति उपुक्त छ, उक्त जग्गा को आसपासमा खासै बस्ति हरु छैन/