|
बालकुमारी खरीको बोटबाट ठिक १ कि.मि रिंगhरोडबाहिर ४ आना १ पैसामा बनेको ४ तल्लाको घर बिक्रीमा छ /
पूर्ण विवरण
यस प्रकारको छ :-
ग्राउण्डफ्लोरमा(पहिलो तल्लामा ) २ वटा शटरहरु + २ कोठा र एउटा
बाथरुम
दोश्रो
तल्लामा २ बेडरुम, लिविंगरुम, किचेन र १ बाथरुम
तेश्रो
तल्लामा २ बेडरुम, लिविंगरुम, किचेन र १ बाथरुम
चौंथो
तल्लामा , लिविंगरुम, किचेन र डानिंग रुम र एउटा बाथरुम
सबै भन्दा
माथिल्लो तल्लामा एउटा पूजाकोठा छ
२०,००० लिटर
अट्ने अन्डर ग्राउण्ड पानी ट्यांकी छ /
२ वटा बाटोले
यो घरलाई जोड्छ / मुख्य बाटो २० फिटे पिचरोड हो भने अर्को बाटो ११ फिटे
हो /
हालमा आफु
बसेर पनि २५००० मासिक भाडा आउने
मूल्य रु
१६० लाख मात्र ( नोट: ४५ लाखसम्म कर्जा सुबिधा दिईने छ )
|