चुनदेवी गणेश बस्ति हाइट मा चैकुना मिलेको ५४/४८ फिट भएको पूर्व मोहडा, पिच बाटो १४ फिट मा जोडिएको भी आइ पि एरिया मा ७ आना आकर्षक जग्गा बिक्रीमा छ / लोकेशन को लागि माथिको गूगल म्याप मा जुम गरेर हेर्नु होला /