ललितपुर
कुसुन्ती यातायात जांचपास देखि पैदल ९ मिनटको दुरीमा रिंगरोड बाहिर फलाट
सिस्टमको नया घर बिक्रीमा छ / यो घर ३ आना २ पैसामा बनेको छ जसमा
ग्राउण्डफ्लोरमा १ बेडरुम, लिविंगरुम किचेन कमान टोइलेट छ भने फस्टफ्लोरमा
३ बेडरुम मास्टर बेडरुम अटेच बाथरुम र लिविंगरुम , किचेन, डैनिंगरुम, नेमो
पार्केटिंग गरेको डबल कौसी, पानी, पार्किंगको सुबिधा भएको, चारैतर्फ खुला
बाताबरण भएको घर बिक्रीमा छ / मूल्य रु ७८ लाख मात्र
|