|
ललितपुर नाखिपोटबाट १ कि. मि. मा करिब १ रोपनीको कम्पाउण्डमा बनेको आधुनिक नया
बंगलो जसमा ५ बेडरुम, लिविंगरुम, किचेन, डानिंग र २ अटेच बाथटप सहितको , अर्को कमन
२ बाथरुम गरि जम्मा ४ बाथरुम भएको बंगलो भाडामा छ / मासिक भाडा रु ५५,०००/ मात्र,
पानीको राम्रो सुबिधा छ / पाले घर पनि छ / यो फर्निस्ट बंगलो हो / आदरणीय ग्राहकवर्ग, यदि तपाइलाई यो property आफुले खोजे जस्तै लाग्छ र यसबारे अझबढी जानकारी लिन चाहनु हुन्छ भने,Listing ID सहित सम्पर्क गर्नुहोला :- राजु लिम्बु 9751002347, 9818754247, 9851117335 |