लाजिम्पाट,
सोलुखुम्बु डिपार्टमेन्ट नजिकै अफिसस्पेस भाडामा छ / दुइ कोठा बराबर एउटा
ठुलो हल र अरु दुइ कोठाहरु छन् / एउटा बाथरुम छ / पार्किंग एउटा कारलाई
मात्र / मासिक भाडा रु १५,००० Negotiable, नया घरको फलाट भएकोले कोठाहरु
उज्याला अनि फराकिलो पनि छन् तर मूलसडकबाट यो घर देखिन्दैन त्यसकारण
बाहिरको मान्छे कम आउने आफ्नै स्टाफ मात्र आइ काम गर्ने खालको प्राइभेट
अफिसको लागि भने अति उत्तम हुन्छ / दुइवटा एकै प्रकारका फलाटहरु छन् / यदि
दुइवटै फलाट एकै अफिसले लिए भाडामा भारी छुट दिईनेछ /
|