शान्तिनगर ओम कार्गेस्वोर मन्दिर नजिकै २ तल्ला आधाको घर भाडामा छ जसमा
भुइँतल्लामा २ बेडरुम, लिविंगरुम, किचेन र एउटा बाथरुम , फस्ट फ्लोरमा ,
लिविंगरुम, किचेन कम डैनिंगरुम, एउटा बेडरुम र एक बाथरुम छ भने माथिल्लो
तल्लामा २ कोठा र एउटा बाथरुम , पार्किंगको सुबिधा छ / पानीको आफ्नै
श्रोतलाइ water treatment plant प्रबन्ध मिलाइएको छ / मासिक भाडा रु ४५०००
/ ( भाडामा केहि कम गर्न सकिन्छ )सानो
होस्टेल, प्राइभेट अफिस वा दुइ परिवारको लागि निवासलाइ उपयुक्त छ /
|