|
अनामनगरमा फस्टफ्लोरमा करिब १६०० बर्ग फिट निर्माण छेत्रफल भएको, अफिसको
लागि अति उपयुक्त स्पेस भाडामा छ / मासिक भाडा रु ४०,०००/ पार्किंग ३,४ वटा
कार र बाइकहरुको लागि छन् / ( नोट: अहिले आधा पार्टिसन छ, यदि सो पार्टिसन
कम लाग्ने हो, अति सरल मूल्य सो पार्टिसन खरिद गर्न सकिन्छ / ) आदरणीय ग्राहकवर्ग, यदि तपाइलाई यो property आफुले खोजे जस्तै लाग्छ र यसबारे अझबढी जानकारी लिन चाहनु हुन्छ भने,Listing ID सहित सम्पर्क गर्नुहोला :- (राजु लिम्बु 9751002347, 9818754247, 9721248926, 9851117335)
|