City/District : Lalitpur Address: Sanepa Beds: 5 Baths: 5 Floors: Two and half Neighborhood: BBC world Trust,
Property Type: Residential Home Plot/Land Size: 7 aana Price: NPR 21,500,000 Year Built: 2011 Property Place : Private Homes in City area Status: Active
Full Description:
सानेपा बि बि सी वोर्ल्ड ट्रस्ट बाट केहि दुरीमा ७आन जग्गा मा
बनेको आधुनिक बंगला बिक्रीमा
जग्गा : ७ आना
बेडरुम : ५ वटा, ३ वटा मास्टर बेडरुम, २ वटा नर्मल बेड
बाथरुम: ५ वटा, ३ वटा अटेज र २ वटा कमन,
भुइतला: लिविंग रुम, किचन, डैनिंग र एउटा कमन बाथ, र एउटा
बेड रुम
पहिलो तल्ला: एउटा फमिली रुम, ३ वटा मास्टर बेड रूम, हरेक
बेड रुम मा बाल्कोनी
दोश्रो तल्ला: एउटा बेड रुम, वाशिंग रुम, बाल्कोनी आदि,